कम्पनीलाई सातामा काठमाडौंमा चार र भैरहवामा दुई वटा उडान गर्नेगरी अनुमति दिइएको छ। भैरहवाको उडान बन्द गरेमा काठमाडौंको उडान स्वत रद्द हुने सर्त समेत राखी उडान फुकुवा गरिएको छ। ...