त्रिपक्षीय सम्झौता

४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्न आज त्रिपक्षीय सम्झौता हुने

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । ...