दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ। निर्माण व्यवसायी 'केइसी इन्टरनेसनल लिमिटेड' भारतले हालसम्म ८३ वटा टावरको जग हाल्ने तथा...