प्राधिकरणले बक्यौता नबुझाएको भन्दै ४ र ७ कात्तिकमा २३ उद्योगको बिजुली काटेको थियो । प्राधिकरणले पहिलो किस्ता भनेको छ भने उद्योगीले धरौटीका रूपमा बुझाएको जनाएका छन । उक्त रकम तिरेसँगै...