काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पराजित भएका डा. सुनिलकुमार शर्माले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्पलाई कमजोर नबनाएको बताएका छन् । ...