यसबीच, शनिबार फोरममा सहभागी सिनेटरहरूले यो प्रस्तावले मस्कोलाई आक्रामकताका लागि नै पुरस्कार दिने चेतावनी दिए। सिनेटर किङले भने, “यसले आक्रामकतालाई पुरस्कृत गर्छ-यति सरल कुरा हो। पूर्वी युक्रेनमा रूसको दाबीको कुनै...