जलवायु परिवर्तन

जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छ : युवाहरु

पुँजीवादी राष्ट्रहरुले मानवहित विपरित कार्वन उत्सर्जनमा प्रमुख भूमिका खेलेको हुनाले पुँजीवादी व्यवस्थाबाट प्रकृतिको रक्षा हुननसक्ने बताए । पुँजीवादी व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने धारणा राखे ।

ताजा समाचार