यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला तथा पुरुषले पति र पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर र वधु प्राप्तिको कामना गर्ने गर्छन्। सन्तान प्राप्तिको कामनाले यो पर्व...