अनुसन्धानका क्रममा यो गिरोहले हालसम्म १५ भन्दा बढी मोटरसाइकल चोरी गरिसकेको र लुटपाटमा प्रयोग गरिएको पल्सर २२० मोटरसाइकल बालकुमारी पुलमुनिबाट लुटिएको खुलेको छ। वारदातपछि तुरुन्तै नक्कली नम्बर प्लेट फेर्ने यो...