काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा १५ औँ महाधिवेशनको रौनक छ । पार्टी कार्यालय सानेपादेखि महाधिवेशनस्थल खुलामञ्च र राष्ट्रिय सभागृहमा यतिबेला कांग्रेसको नयाँ नेतृत्व र कार्यसमिति चयनको सगर्मी छ...