चीनमा किम जोङ

चीनमा किम जोङले छोएका सबै बस्तु गरियो सफा, पुटिनले पिसाब र दिसा पनि लगे रुस

किमले छोएका सबै वस्तु राम्ररी सफा गरियो र केही सामान अधिकारीहरूले लगे पनि। कुर्सीको ह्यान्डलदेखि साइड टेबलसम्म उत्तर कोरियाली नेताको उपस्थितिको हरेक निशान नहटेसम्म पुछियो। रूसी पत्रकार अलेक्ज्याण्डर युनाशेभले आफ्नो...

धेरै पढिएको