काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आज मित्रराष्ट्र चीन प्रस्थान गरेको...