चार जलविद्युत्

चार जलविद्युत् परियोजनामा ३६ अर्ब ३७ करोड बराबरको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले चारवटा जलविद्युत परियोजनाहरुको लगानी स्वीकृत गरेको छ। शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बोर्डको बैठकले चारवटा परियोजनाहरू रोल्वालिङ खोला, छुजुङ्ग खोला,...

ताजा समाचार

धेरै पढिएको