चन्द्र प्रसाद ढकाल

निजी क्षेत्रलाई पेलिरहे अर्थतन्त्र गम्भीर संकटमा पर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले पेलेर जाने गरेको गुनासो गरेका छन् । उनले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।

ताजा समाचार

धेरै पढिएको