घट्यो ब्याजदर

कात्तिक महिनाका लागि पनि घट्यो ब्याजदर, कुन बैंकमा पाइन्छ धेरै ब्याज ?

काठमाडौं । कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटेको छ । २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर असोजको तुलनामा कात्तिकमा औसत ०।२१ प्रतिशत विन्दुले घटेको...