धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ। आज बजार ६.६८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५७०.८१ को विन्दुमा झरेको छ। राम्रा...