ग्यास बिक्री

आज काठमाडौँ उपत्यकाका ७ स्थानबाट एलपी ग्यास बिक्री गरिने

नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौँ उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ। अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था मिलाएको हो। ...

ताजा समाचार

धेरै पढिएको