काठमाडौँ उपत्यकामा दैनिक माग अनुसार सिलिन्डर नभित्रिएको प्रसङ्ग उल्लेख गर्दै उनले काठमाडौँका लागि हिँडेका सिलिन्डर बीचमै गायब हुने गरेको र माग गर्दा पनि नपाइने स्थिति बनेको दाबी गरिन्। उनले तेल,...