घटनामा कम्तीमा १२ जना घाइते भएका छन् र दुई अधिकारीलाई गोली लागेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले बन्डीको दृश्यलाई स्तब्ध पार्ने र पीडादायी भनी चित्रण गरेका छन् । ...