उनले २०७४ सालमा आफ्नो नेतृत्वमा रहेको नेकपा (संयुक्त) लाई माओवादीमा विलय गराएका थिए । प्रचण्डले एकताको सन्देश प्रवाह गर्न नसकेकोले आफूलाई माओवादीमा बस्न मन नलागेको उनको भनाइ छ । ...