क्यान्सरविरुद्धको खोप

के हामी स्तन क्यान्सरविरुद्धको खोप नजिक पुगेका हौँ

आइएआरसीस्थित क्यान्सर सर्भिलेन्स शाखाकी उपप्रमुख डा. इसाबेल सोइसोमाताराम शल्यक्रिया, रेडियोथेरपी र केमोथेरपी जस्ता आधारभूत क्यान्सर उपचार गर्न सक्नेहरू र गर्न नसक्नेबीच अहिले नै ठूलो असमानता रहेको बताउँछिन्। ...