कालिङ्गा इन्स्टिच्युट

कालिङ्गा इन्स्टिच्युटमा भारतीय विद्यार्थीले पनि थाले आन्दोलन

रुपन्देही । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीमाथि दमन गरेर निकालेपछि त्यहाँ रहेका भारतीय विद्यार्थीले समेत आन्दोलन थालेपछि त्यहाँको कलेज प्रशासनलाई अर्को संकट आइलागेको छ ।

धेरै पढिएको