गत वर्ष २२औँ काग सम्मेलन गरेका दुलालले यस वर्ष २३औँ संस्करण पूरा गरेका हुन्। उनले विगतमा रत्नपार्क, नारायणहिटी दरबार सङ्ग्रहालयलगायतका विभिन्न स्थानमा काग सम्मेलन गरिसकेका छन्। ...