कलिंग इन्स्टिच्युट

नेपाली टोलीले ओडिसास्थित कलिंग इन्स्टिच्युट पुगेर भेट्यो विद्यार्थीहरूलाई

काठमाडौँ । भारतस्थित नेपाली राजदूतावासबाट खटिएको टोलीले ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा पुगेर नेपाली विद्यार्थीहरूसँग भेटघाट र कुराकानी गरेको छ। ...