नेपाली सेनाले हाल जारी निषेध आदेश र कर्फ्यू देशभर निरन्तर रहने जनाएको छ। नेपाली सेनाले बिहीबार बिहान ६ बजेसम्म निषेध आदेश र कर्फ्यू निरन्तर रहने जनाएको हो। ...