केन्द्रीय समितिमा अध्यक्ष अोलीले राखेको प्रस्तावमाथि धारणा राख्दै केन्द्रीय सदस्यहरु रचना खड्का, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरीलगायतले पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिन दवाब दिएका हुन् । उनीहरुले...