एमालेको महाधिवेशन

एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु

कतिपय जिल्लामा सर्वसम्मति र निर्विरोध रुपमा प्रतिनिधि चयन भएको छ। पार्टीका स्थायी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको...