तीन दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्ष माधवकुमार नेपालको माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई अनुमोदन गरेको हो। बैठकले पार्टी एकताका लागि थप गृहकार्यको जिम्मा सचिवालयलाई दिएको छ। ...