सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत जेठ महिनाको तुलनामा कुल सार्वजनिक ऋण ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँले थप भएको छ । गत वर्षको साउनदेखि असार मसान्तसम्ममा १ खर्ब...