प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत् वितरण लाइन तथा पोल व्यवस्थापनमा देखिएको ढिलाइका कारण सडक निर्माण प्रभावित भएको विषयमा भएको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले विद्युत् आपूर्तिमा अघिल्ला वर्षहरूको तुलनामा सुधार...