ऊर्जा क्षेत्रमा नयाँ फड्को

नेपालको ऊर्जा क्षेत्रमा नयाँ फड्को: कूल जडित क्षमता ४,२९६ मेगावाट पुग्यो, ९९ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका प्रवद्र्धकहरूले सञ्चालन गरेका आयोजनाहरूबाट यो सफलता प्राप्त भएको हो। यो क्षमतामा हाल परीक्षणका क्रममा रहेका आयोजना र वैकल्पिक...

ताजा समाचार

धेरै पढिएको