उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा

तीनदिने औपचारिक भ्रमणका लागि भियतनामका उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा

भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौंमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ। ...

ताजा समाचार

धेरै पढिएको