उपमहासचिव ज्ञवाली

एमालेले चुनावको तयारी र संसद् पुनर्स्थापनाको मुद्दासँगै अगाडि बढाउँछः उपमहासचिव ज्ञवाली

उपमहासचिव ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि संसद् पुनःस्थापना आवश्यक रहेको जिकिर गरे। उनले चुनाव गराउन प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै...