काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तु आयात प्रभावित भएको छ । पहिरो खस्नुभन्दा अगाडिदेखि नै ग्यास पाउन उपभोक्ता घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता रहेकोमा पहिरोले आपूर्ति खल्बलिएपछि समस्या...