त्यसैगरी मन्त्री गौरीकुमारीले आगामी साउन २८ गतेदेखि सिंहदरबारभित्र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्टलमार्फत खाद्यान्न बिक्री वितरण सुरु गर्न लागिएको जानकारी पनि दिइन्। ...