इश्वराज पौडेल

छवि रिजाल काठमाडौंको सिडियोबाट हटाइए, इश्वराज पौडेललाई जिम्मेवारी

पौडेल करिब ८ वर्ष अघि मन्त्रालय मातहत कार्यरत सुन तस्करी सम्बन्धी छानविन समितिको संयोजक भएर काम गरेका थिए । उनकै अनुसन्धानपछि चर्चित सून तस्कर गोरे समेत पक्राउ परेका थिए ।