काठमाडौंबाट तराईका जिल्ला जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा रहेको हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल तथा सिस्नेरी सडकखण्ड साँघुरो र अत्यधिक घुम्तीयुक्त भएकाले सवारीसाधनका लागि जोखिमपूर्ण मानिन्छ। मृतक तथा घाइतेहरूको सनाखत र दुर्घटनाको यकिन...