दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त नयाँ खोपले हाल अफ्रिकामा फैलिएको प्रकोपसँग जोडिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट समेत पूर्ण सुरक्षा दिन सक्ने बलियो सम्भावना देखाएको छ। ...