नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन्। यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका...