आर्थिक वृद्धिदर

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत, अर्थतन्त्रको आकार ६४ खर्ब ६५ अर्ब पुगेको अनुमान

कार्यालयका अनुसार अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादनबाहेक बाँकी १६ वटा क्षेत्रको कुल मूल्य अभिवृद्धि दर धनात्मक रहेको छ। ...

ताजा समाचार

धेरै पढिएको