आतंककारीहरूले सुरुङमा रेल नियन्त्रणमा लिएर यात्रुहरूलाई बन्धक बनाएका थिए । साथै उनीहरुले चालकलाई गोली हानेर रेल आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । अहिले सुरक्षा बल घटनास्थलमा पुगेको रिपोर्टमा उल्लेख छ...