आज भाइटीका

आज भाइटीका, उत्तम साइत बिहान ११ः ०७ बजे

तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले जानकारी दिएका छन्। ...

ताजा समाचार

धेरै पढिएको