तथ्यांक सार्वजनिक भएपछि अष्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र अस्थिरताबीच पनि अष्ट्रेलियाको अर्थतन्त्रले लचकता प्रदर्शन गरिरहेको बताउनुभयो । उहाँका अनुसार अर्थतन्त्रले विभिन्न चुनौतीको सामना गरिरहे पनि यसको...