अवहेलना मुद्दा

प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा : न्यायाधीश सुवेदी र पाण्डेको इजलासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको आज सुनुवाइ हुँदैछ । यो निवेदनको पेसी न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

धेरै पढिएको