अलास्कामा हुने ट्रम्प-पुटिन वार्ता

अलास्कामा हुने ट्रम्प-पुटिन वार्ताः रणनीतिक महत्वको समीक्षा

बैठकको मुख्य एजेण्डा युक्रेन संकटको दिगो र स्थायी समाधानका उपायहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले केही भूभाग साटासाटको सम्भावना रहेको संकेत गरेका छन् भने अमेरिकाका विदेशमन्त्रीले युद्ध अन्त्यका...

ताजा समाचार

धेरै पढिएको