काठमाडौं । अमेरिकी सैनिकको ड्रोन आक्रमणमा आतंकवादी संगठन अलकायदाका एक वरिष्ठ नेता मारिएका छन्। सिरियामा गरिएको आक्रमणमा अलकायदा नेता अब्दुल हमिद अल–मतरको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अल जजिराले उल्लेख...