सम्झौताअनुसार अमेरिकाले इरानलाई तत्काल तेल तथा इन्धन बिक्री गर्न अनुमति दिने र प्रतिबन्ध खुकुलो पार्ने व्यवस्थामा बैंकिङ, यातायात तथा बिमा सेवा समेत समेटिने अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले उल्लेख गरेको...