रोएटर्सका अनुसार आईसीईका तात्कालिक कार्यकारी निर्देशक टाई जोन्सनले सन् २०२३ को एप्रिलमा बजेटबारेको छलफलमा पाँच घण्टाको उडानमा १३५ अवैध आप्रवासीहरूलाई देशनिकाला गर्दा १७,००० डलर अर्थात् २३.८१ लाख रुपैयाँजति लाग्ने बताएका...