निरन्तरको छलफल र बहसबाटै नयाँ ज्ञान र बुझाइको विकास हुने विश्वासका साथ सुशासित एवं समुन्नत नेपाल निर्माणको साझा राष्ट्रिय गन्तव्यमा सबै शक्ति एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याइएको छ। ...