'जेन जी'

'जेन जी'ले चाहेको प्रधानमन्त्री कस्तो, प्रधानमन्त्रीमा दाबी क-कसको छ?

"जेन जी ले चाहेको मान्छे प्रधानमन्त्री बनाउनू, हामीलाई केही छैन। हामी सबैको देश होस्। समयमा चुनाव होस्। फेरि मुलुक लयमा जाओस्, हामी सबैको आन्दोलन हो," उनले भने। ...